अदभुत प्रभु शंकरको शिवलिंग स्वयम प्रकट भए

अदभुत प्रभु शंकरको शिवलिंग स्वयम प्रकट भए

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जितपुरसिमरा उ.म.न.पा–७, जितपुरमा स्वयम शिव भग्वानको शिवलिगं उत्पन भएका हुन । स्थानिय वासिको अनुसार विहीवारको राति तिर शिवलिगं प्रकट भएको हो । चैति छठ पुजा सके पछि घर फर्किने बेलामा स्थानिहरुले देखेका हुन । करिब ५ फिट जमिन मुनी भित्र सम्म शिव लिगं बवस्थित रहेको स्थानियहरुले जानकारी दिएका हुन

Leave a Reply