काठमाडौंका ६४ होटल तथा गेष्ट हाउसबाट ५० जना युवायुवती पक्राउ.. पुरा विवरण हेर्नुहोस्

  • Post author:
  • Post category:Uncategorized
  • Post comments:0 Comments

काठमाडौं -प्रहरीले काठमाडौंका होटल तथा गेष्टहाउसमा नियमित रुपमा छापा हान्न हान्न थालेको छ। शनिबार र आइतबार ६४ वटा होटल तथा गेष्ट हाउसमा छापा हानेको छ। ५० शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होटल तथा गेष्ट हाउसमा अपराधिक गतिविधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

प्रहरीले शनिबार सुन्धारा र आइतबार कोटेश्वर क्षेत्रका होटलहरुमा छापा हानेको हो। नगर प्रहरीबाट समेत प्रहरी खटाएर छापा हानिएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासो होटलहरुको बारेमा आएपछि छापा हान्न थालिएको एसएसपी पोखरेलको भनाई छ।

सस्तो लोकप्रियताका लागि प्रहरीले होटलमा छापा हानेको र यसले व्यक्तिगत गोपनियता हनन गरेको कतिपयको आरोप छ। काठमाडौंका सबै होटलहरुमा नियमित रुपमा छापा हान्ने प्रहरीको तयारी छ।

अन्य समाचार

बिरामीलाई झुक्काएर आफ्नै वीर्य दिने डाक्टर बने ६० सन्तानका बाबु, यसरी खुल्यो घटनाको रहस्य

नेदरल्यान्ड्सका एकजना चिकित्सकले गर्भाधारणको समस्या लिएर आउने आफ्ना बिरामीलाई वीर्य परीक्षण गर्ने बाहानामा झुक्काएर आफ्नै वीर्य दिइ ६० सन्तानको बाबु बनेको खुलासा भएको छ।

सन् १९८० देखि २००९ सम्म नेदरल्यान्ड्सको ‘फर्टिलिटी ट्रिटमेन्ट क्लिनिक’को प्रमुखमा कार्यरत् डा जन कारवाटमाथि गर्भाधारणको उपचारकाक्रममा हजारौं महिलाहरुलाई आफ्नो वीर्य दिएको भन्ने आरोप लागेको छ।

डा कारवाटको ८९ वर्षको उमेरमा गत महिनामात्रै मृत्यु भएको थियो। मृत्युअगाडि उनले आफ्नो डीएनएको नमुना सुरक्षित राख्न चिट्ठी लेखेको बीबीसीले उल्लेख गरेको छ ।

नेदरल्यान्ड्स निवासी ३० वर्षीय जोय हुडम्यानले डा।कारवाटको तस्वीर देखर आफूजस्तै लागेपछि यसबारे अध्ययन गरेका थिए। उनले अस्पतालमा गएर जब डीएनए परीक्षण गराए, तब थाहा भयो, उनी डा कारवाटका सन्तान् हुन्।

हुडम्यानले भने-‘जब मैले डाक्टरको फोटो देखें चकित भएँ । अब यो घटना अदालत पुगेको छ। म ढुक्क छु, डाक्टरले कतिजनालाई वीर्य दिएर झुक्काएका छन् भन्ने कुरा बाहिर आउनेछ।’

उक्त क्लिनिकले अहिलेसम्म १८ जनाको डीएनए डा कारवाटको डीएनएसँग मिलिसकेको र अरु केहीले यस घटनामा निवदेन दिएको उल्लेख गरेको छ।

डा कारवाटको डीएनए मिलेको र निवदेन दिनेहरुको बाबुआमा आफ्नो गर्भधारण समस्याको उपचार गर्न क्लिनिकमा आएर डा कारवाटसँग भेटेको बताइएको छ।

त्यस्तै, सन् १९७० मा जुरिड अस्पतालमासमेत काम गरिसकेका डा कारवाटले त्यहाँपनि त्यस्तै कार्य गरेको हुनसक्ने भन्दै गत आइतबार अस्पतालले घटनाको पुष्टि गर्दै छानबिन गर्न अनुसन्धान अगाडि बढाएको उल्लेख गरेको छ।

लिडन विश्वविद्यालयमा मेडिकल अध्ययन गरेका डा कारवातले सन् १९७३ मा बिड्राप डोनेसन क्लिनिकबाट पहिलोपटक वीर्यदान गरेका थिए।

द न्युयोर्क टाइम्सकाअनुसार ३६ वर्षीया मोनिएक वास्सेनारले सन्चारमाध्यमलाई डा कारवाटले मर्नुअघि दाताको वीर्य भन्दै आफ्नै वीर्य धेरै महिलाहरुलाई गर्भाधारण गर्न झुक्काएर दिएको कबुल गरेको बताएकी छन्।

babies

उनले डा कारवातलाई सन् २०११ मा भेटेको र आफ्नो हात देखाउन आग्रह गर्दै आफ्नै सन्तानमध्ये एक भएको बताएको उल्लेख गरेकी छन्। उनकाअनुसार सन् ७० को दशकमा डा कारवातले वीर्यदान गर्न आएका मानिसहरुको वीर्यको सट्टा आफ्नै वीर्य दिएर गर्भाधारण गर्न लगाएका थिए।

यस्तो कार्य गर्नुमा वीर्य लिन आउने महिलाहरुले पढे, लेखेको मानिसले दान गरेको वीर्यमात्रै स्वीकार गर्ने शर्त राख्न थालेपछि आफ्नै वीर्य दिनुपरेको डा कारवातले बताएका थिए।

वास्सेनारकाअनुसार डा कारवातको वीर्यबाट कम्तीमा पनि ६० सन्तानले जन्म लिएका छन्। सन् २००९ मा नेदरल्यान्ड्सको स्वास्थ्य मन्त्रालयले वीर्यदान गर्ने मानिस नभएको बताउँदै उक्त क्लिनिक बन्द गरेको थियो।

अहिले यो घटना नेदरल्यान्ड्सको अदालतमा विचराधीन रहेको छ। आगामी २ जुनमा अन्तिम फैसला लिने अदालतले उल्लेख गरेको छ।

Sources :- newsansar

Leave a Reply