फेटा गाँउमा नेपाली सेना द्धारा टहरा निर्माण कार्यमा तिव्रता आएको हो

फेटा गाँउमा नेपाली सेना द्धारा टहरा निर्माण कार्यमा तिव्रता आएको हो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बाराको फेटा गाँउपालिकामा आईतबार राति आएको हावाहुरीले बढी प्रभावित भएको एरियामा नेपाली सेना द्धारा निर्माण कार्यमा अग्रसर भएका हुन । सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको टहरा नेपाली सेना र सशस्त्र प्रहरी निर्मान गर्न शुरु भएको हो ।
नेपाल सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको तीन सय थान टहरा मध्ये एक सय थानको निर्माण कार्यको थालनी गरिएको सिमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश थापा द्धारा जानकारी उपल्बध पाएको हो ।

Leave a Reply