आमा बन्ने सपना पुरा गर्नको लागि लोक प्रिय  सुपरफुड जानौ यसको बारेमा

आमा बन्ने सपना पुरा गर्नको लागि लोक प्रिय सुपरफुड जानौ यसको बारेमा

  • Post author:
  • Post category:हेल्थ
  • Post comments:0 Comments

हरेक महिलाहरुलाई आमा बन्न धेरै इच्छा हुने गर्दछ । आमा बन्नु एक अलग सुखद एहसास हुने गर्दछ । तर केही महिलाहरु केही शारीक कमिले गर्दा आमा बन्न सफल हुदैन्न, जस्को कारणले गर्दा भावनात्मक रुपले आफ्नो भित्र धेरै पिडा सहने गर्ने गर्दछन । यदी हजुरहरु आफ्नो दैनिक खानपान मा यस्तो सुपर फुड्सलाई प्रयोगमा लिन सक्नुहुन्छ तथा आमा बन्नेमा संभावना लाई धेरै काफी सम्म बढाउन सक्नु हुन्छ ।


शकरकंदी ः शकरकंद र रतालु, प्रजनन क्षमता बढाउने कार्यमा अदभुत लाभ दायक प्रकार हो । यस प्रकारलाई आफ्नो डाइटमा सामिल गर्नुहोस । यसमा विटामिन सी, बी तथा विटामिन बी ६ बाट भरपुर स्वस्थ कार्बोहाइड्रेट्स को बेहतर स्रोत मान्ने गरिन्छ । यसमा तपाईलाई एंटीआँक्सिडेट पनि सामिल हुन्छ, जस्को मदतले गर्दा हाम्रो कोशिकामा क्षती हुने सम्पुण समस्या बाट बचाउने गदर्छ । यसै कारणले गर्दा हजुरहरुको एग्स को सुरक्षा तथा त्यसलाई स्वस्थ्य मा सुधार ल्याउने मा धेरै मद गर्दछ ।


फैटी फिश ः साल्मन,सार्डिन,हेरिंग र अन्य प्रकार को फैटी फिस प्रजनन बढाउने वाला गुणबत्तामा लाभ दायक हुने गर्दछ, किन भने यसमा उच्च स्तर को ओमेगा–३ फैटी एसिड हुने गर्दछ जस्ले प्रजनन भाग सम्म रक्त सुचारमा तेजी बढाउने तथा प्रजनन हार्मोन लाई प्रजनन हार्मोन लाई विनियमित गर्ने कार्यमा मदत गने गर्दछ । यसतो परिकारलाई आफ्नो आहारमा अवश्य सामिल गर्नुहोस ।


अदरक ः अदरक मा रक्त परिसंचरण लाई बढाउने तथा पाचन तंत्र लाई दुरुस्त राख्ने जस्तो अदभुत गुण हुने गर्दछ । यसले गर्दा प्रजनन प्रणालीमा कुनै पनि असुभिधा लाई कम गर्ने कार्य पनि गर्ने गर्दछ । अदरक को प्रयोगले प्रजनन भागमा को सुजन पनि कम गर्ने गर्दछ तथा स्वस्थ बनाउने कार्य पनि गर्ने गर्दछ ।अदरकलाई हजुरहरु आफ्नो दैनिक रुपले प्रयोग गर्नु भएको सब्जी,सलाद वा चिया को रुपमा पनि लिन सक्नु हुन्छ ।


दालचीनी ः यसको प्रयोगले गर्दा अंडाशय को कार्यलाइ सुधार तथा इंसुलिन प्रतिरोध लाई उत्तेजित गर्नेमा उचित अंडा उत्पादन को प्रोत्साहित गर्नको लागि यो प्रचलित छ । पाँलीसिस्टिक ओवरी सिंड्रोम ले पीडित भएको महिलाहरुलाई दालचीनी लाई आफनो आहारमा शामिल सामिल गर्ने सल्लाह हजुरहरुलाई सल्लाह दिइन्छ ।


बीन्स तथा दाल ः बीन्स तथा दाल आयन व अन्य विटामिन तथा मिनरल्स को एक समृद्ध स्रोत हो, जस्ले गर्दा प्रजनन क्षमता को लागि महत्वपुर्ण हुने गर्दछ । हजुरहरु यसलाई हरेक दिन आफनो आहारमा बीन्स तथा दाल शामिल गर्नुहोस ।


टमाटर ः टमाटर स्वस्थय पोषण तथा क्षमता बढाउने वाला एक बेहतर फ्रुट हो । यसमा विटामिन ए, सि,के, बी ६ , फोलेट तथा फाइबर को राम्रो स्रोत मान्ने गरिन्छ । जस्ले गर्दा हार्मोन लाई संतुलित व ओव्युलेशन मा सुधार गर्नेमा सफल सावित भएको छ । यो फल लाई हार्ट वा कोलेस्ट्रांल को लागि धेरै फायदेमंद मानिने गरिन्छ ।


नट्स तथा ड्राई फ्रुट्स तथा नट्स, प्रोटिन, विटामिन तथा मिनरल्स को एक धेरै राम्रो स्रोत मान्ने गरिन्छ । ब्राजिल नट्स, विशेष रुपले एक खनिज बाट समृछ हुने गर्दछन । यसको प्रयोगले गर्दा महिलामा अंडा बनाउने मा मदद पुरयाउने तथा फ्री रेडिकल्सलाई दुर गर्ने कार्य गर्द छ । यसलाई दुधको साथ तथा सलादको माथि नट्स व ड्राई फ्रुट्स को सेवन अवश्य गर्नुहोस । डाँ. रिता बक्शी आईवीएफ स्पेशलिस्ट व स्त्री रोग विशेषज्ञ, इंटरनेशनल फर्टिलिटी सेंटर ।

Leave a Reply