हाम्रो देश बिकास न हुनुको मुख्य कारण : घनशयाम गिरी

हाम्रो देश बिकास न हुनुको मुख्य कारण : घनशयाम गिरी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

समाजको परिवर्तन स्वरुप जीतपुर बासिलाई जागरुक गर्नको निमित मुटुलाई छुने गरि घनशयाम गिरीले भवप्रकट गरे । जिन्दगी बच्नु छ भने बाच आफ्नो पहिचानको लागि पेट पाल्ने कुकुरहरुले पनि पाल्ने गर्दछन । यदी त्यसै पाल्ने हो भने असल मानिसमा तथा कुकुरमा के को फर्क नै हुनेछ । यो जिन्दगी प्रभुले धेरै परिश्रम ले दिनुभएको छ र यसलाइ अरुको दाशी, चम्चै तथा फोक्टीया राजनिति गरेर होइन बाच्नु नै छ भने आफ्नो पहिचानको निमित बाचौ । अरुको चम्चै गरेर केही हासील हुदैन मात्र तपाई को नाम आउनु भन्दा पहिला चम्चै शब्द बाहेक केही हासिल हुदैन । मान्छेले देखने बित्तिकै भन्ने गर्दछ “ हेर उसको दाशी तथा चम्चा आउदै छ” । यस्ता शब्दले तपाईलाई हाल फर्क पार्दैन तर भविश्यमा तपाईलाइ चम्चा शब्द बाहेक केही हासिल हुने वाला छैन ।

आज कल मानिसहरु आफुलाई समाजसेवी भन्न धेरै रुचाउछन तर त्यसता मान्छेहरुले समाज प्रति केही गरेको हुदैन । हाम्रो जितपुरमा कसैले नस्ता साथिलाई ख्वाउन्छन भने यसलाई पनि सायद समाज सेवी नै समझिने गर्दछन । तर वास्तौमा समाज सेवी भन्नाले समाजको प्रगति तथा उन्नतीको लागि राम्रो कदम उठाएको लाई समाज सेवी भनिन्छ । यस्ता समाजसेवीहरुले गर्दा हाम्रो देशको विकासको गति कार्यलाई टेवा पुग्ने छैन ।


अत : जिन्दगी बाचनु छ भने आफ्नो पहिचानको निमित , सवतन्त्रता को निमित , सच्चा समाज सेवीको निमित अरुको चम्चै बेल्चै गरेर बाच्नु मा कुनै फाईदा छैन जुन दिन खिया लाग्यो त्यो दिन मान्छेले फाली दिने गर्दछन ।

Leave a Reply