मसुद अजहरलाई फ्रांसले दियो तगडा झटका, जोगाड गरेको सम्पुर्ण सम्पत्ति फ्रिज गर्ने

मसुद अजहरलाई फ्रांसले दियो तगडा झटका, जोगाड गरेको सम्पुर्ण सम्पत्ति फ्रिज गर्ने

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

मसुद अजहर को फ्रांस सरकारले ठुलो झटका पाएको हो । न्युज एजेंसी राँयटर्स को अनुसार, सरकार ले फ्रांस मा भएको संमत्ति फ्रिज गर्ने । यस भन्दा पहिला जैश–ए–मोहम्मद को सरगना मसुद अजहरलाई ग्लोबल टेररिस्ट घोषित गरेको हुदा हुदै चीनले बिचको काटा बनेको थियो । यसको कारण रिसले संयुक्त राष्ट्र सुरक्षा परिषद को सदस्यहरुले चेतावनी दिएका थिए कि यदी चीन आफ्नो यस नीति मा अडीरहयो भने जिम्मेदार सदस्य परिषद मा “अन्य कदम” उठान मा मजबुर हुन सक्छ ।

Leave a Reply