जन्ती जनलागेको बस दुर्घटना, २८ घाइते तथा २ को मृत्यु

जन्ती जनलागेको बस दुर्घटना, २८ घाइते तथा २ को मृत्यु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

हेटौडा – कान्ति राजपथ भक्तपुर हेटौडा बाट हिडेको बस दुर्घटना मा परी २ जनाको घटनास्थलमै मृत्यु भएको हो । २८ जनाहरु घाइते भएका छन तथा उनीहरुको उपचार हेटौडामा चल्दै छ । २८ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरीक्षक मुकेश कुमारले जानकारी उपल्बध गराएका हुन । बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाँउपालिकाको सिखर टोलमा यो सडक तल झरेको थियो । मंगलवारको दिन यो घटना भएको हो ।

Leave a Reply