समाजसेवी द्धारा फेन्सी उदघाटन, नेताहरुको लोकप्रियता घटयो

समाजसेवी द्धारा फेन्सी उदघाटन, नेताहरुको लोकप्रियता घटयो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुरसिमरा उपमहानगरपालिकाको जितपुर स्थित एक फेन्सी स्टोर्सको उदघाटन भएको हो । नेपालमा जुसुकै उदघाटनमा पहिला नेताहरु द्धारा उदघाटन गर्ने प्ररथा चलेको हुदा । अहिले त्यो प्ररथा मा गिरावट आएको हो । जितपुरको बिशाल मार्केट स्थित समिम फेन्सी नामक फेन्सी स्टोर्सको उदघाटन समाज सेवी तथा हेल्प युवा कलबको अध्यक्ष द्धारा समापन गरिएको हो । स्टोर्सका सञ्चालक समिम अंसारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा क्लबका उपाध्यक्ष अयुब खान, मोतिआलम अंसारी तथा मनोज साह, सलिम अंसारी लगायत स्थानियको सहभागिता रहेको थियो ।

Leave a Reply