बिहार मा सरकारी कर्मचारीलाई उपल्बध हुनेछ विशेष परिवारिक पेंशन को उपहार
Patna: Bihar Chief Minister Nitish Kumar

बिहार मा सरकारी कर्मचारीलाई उपल्बध हुनेछ विशेष परिवारिक पेंशन को उपहार

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

बिहार मंत्रिमंडल (कैबिनेट) को यही शुक्रवार भएको बैठक मा राज्य कर्मचारिहरुलाई प्रदेश सरकारले ठुलो उपहार (परिवार पेंशन) प्रस्तावमा मंजुरी दिइएको हो ।
बिहारको मुख्यमंत्री नीतीश कुमार को अध्यक्षमा भएको बैठक मा कुल २३ प्रस्तावलाई मंजुरी दिइएको हो । बैठक को बाद पत्रकारहरु संग चर्चा गर्दै मंत्रिमंडल सचिवालय विभाग को प्रधान सचिव संजय कुमारले जानकारी दिनुभयो कि वित्त विभाग को तहत एक सितंबर, २००५ वा यसको बाद नियुक्त सरकारी सेवकहरुलाई नयाँ पेशन योजना को लाभ मिलने छ । सक्रिय कर्तव्य निर्वहन को दौरान उग्रवादी अथवा अन्य हिंसक गतिविधिले मौत भएमा परिजनो को विशेष परिवारिक पेंशन को सुविधा मातहत १० लाख रुपैया उपल्बध हुने प्रावधान गरिएको छ ।

Leave a Reply