कांग्रेस द्धारा सीके राउतलाई भव्य स्वागत

कांग्रेस द्धारा सीके राउतलाई भव्य स्वागत

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ : प्रमुख प्रतिपक्ष कांग्रेसले मधेसमा पृथकवादी आन्दोलनको नेतृत्व गरेका सीके राउतलाई राजनीतिक रुपान्तरण तथा सरकारसँग भएको सम्झौतालाई स्वागत गरेको छ । छुटै देश बनाँउछ भन्ने अभियानमा “स्वतन्त्र मधेस राज्य घोसीत गर” यस नाराले आन्दोलन गर्दै आएका सीके राउतले त्यो अभियानलाई त्यागेर नेपालको अखण्डलाई स्वीकार्दै संविधान र कानुनअनुसार शान्तिपुर्ण गतिविधि गर्ने प्रत्याभुतिको साथ सम्झौता भएको हो भने स्वागतयोग्य कदम हो,विमलेन्द्र निधि कांग्रेसका उपसभापतिले भने, यसको भव्य स्वागत गर्छु ।

Leave a Reply