नेपालमै पहिलो पटक आयोजित अश्वमेघ गायत्री महायज्ञमा : वीरगंज

नेपालमै पहिलो पटक आयोजित अश्वमेघ गायत्री महायज्ञमा : वीरगंज

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

प्रदेश–२ को वीरगंजमा आयोजित अश्वमेघ गायत्री महायज्ञमा कलश यात्रा भएको हो । नेपालमै पहिलो पटक अश्वमेघ गायत्री महायज्ञ आयोजना गरिएको हो । आजको कलश यात्रामा लाखौ भक्तजनहरुको उपस्तिथी रहेको थियो । यस कार्यक्रमको उदघाटन राष्ट्रपति विदयादेवी भण्डारी तथा वीरगंज महा नगरपालिका को मेयर सरावगीको उपस्तिथीमा आयोजना गरिएको थियो ।

https://www.youtube.com/watch?v=apODYNpepWg&feature=youtu.be

नेपालमै पहिलो पटक आयोजित अश्वमेघ गायत्री महायज्ञमा : वीरगंज
अश्वमेघ गायत्री महायज्ञमा कलश यात्रा

Leave a Reply