जीजा निक संग कति रुपैया माग्ने छिन परिणीति चोपडा
slfkhabar.com

जीजा निक संग कति रुपैया माग्ने छिन परिणीति चोपडा

धेरै दिन देखी हरे न्युज को मुख्य स्थान मा आउदै गरेकी भरतीय अभिनेत्री प्रियंका चोपडा । प्रियंका तथा जोनस आउदै गरेको महिना मा शादीको बंधन मा बाधिने छन । दुबै लभ बर्ड को शादी जोधपुर को उमेद भवन पैलेस मा हुने पक्का पक्की भएको छ । शादीको तैयारी सुरु भइसकेको छ । लभ बर्ड को शादी यही २ दिसंबर मा पक्का गरिएको छ । शादीको कार्यक्रम ३दिन सम्म जोधपुर चलने छ । शादीको कुरा थाहा पएको कुरा मा घरको परिवार सबै खुशी छन । परिणीती चोपडा अर्थात निक को साली, शादिमा जुत्ता चुराई ५ मिलियन डलर रकम मागने छिन । ५ मिलियन डलर अर्था ३७ करोड भारतीय रुपैया हुन्छ । तर निक १०डलर दिने पक्का गरे । शादीमा २०० गेस्ट आउने छन भने अनुमान गरिएको छ ।

Leave a Reply