जितपुरमा शेरबहादुर देउवालाई भब्य स्वागत

जितपुरमा शेरबहादुर देउवालाई भब्य स्वागत

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जितपुर–७
जितपुरमा आज सेरबहादुर देउवालाई भब्य स्वागत वडा नं–७ को कार्यालयको अगाडी वडा अध्यक्ष रामबाबु गुप्ता ,वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान,शक्ति गुप्ता नेपाली कांग्रेस महासमितिका सदस्य कपिलदेव यादव, स्थानिय समाजसेवी आलम तथा जितपुर वासीहरुले देउवालाई भब्य स्वागत गरेका थिए ।

बिरगंज स्थित दियालो होटलको उदघाटनको लागि जाने क्रममा जीतपुरमा फुलमाला र फुलको गक्षाले सभापती देउवालाई नेपाली काग्रेसका समर्थकहरुले स्वागत गरेका हुन । त्यस पलमा जनताहरुको नारा गुन्जीन थाल्यो नेपाली काग्रेस जिन्दावाद, शेर बहादुर जिन्दावाद लगायतका नारा लहरीन थालेको थियो । सिमराको कार्यक्रममा पुर्व मन्त्री फरमुल्ला मंसुर, पुर्ब सभासद राधेचन्द्र यादव, अजय चौरसिया,कलैया उपमहा नगरपालिका मेयर राजेस यादव लगायत बारा पर्साका नेता, कार्यकर्ताहरुको उपस्थिती मा कार्यक्रम गरिएको हो ।

Leave a Reply