बारामा सवारी दुर्घटनामा घाइते सिडिओको निधन

बारामा सवारी दुर्घटनामा घाइते सिडिओको निधन

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ : यही सोमवारको दिन सडक दुघटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारीका निधन भएको हो । भटराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा टयाक्टरको ट्रलीसँग ठोक्किएको थियो । यस दुर्घटनामा एसपी पोखरेलको ग्राउन्ड जिरोमै मृत्यु भएको थियो । दुर्घटनामा भटराई गम्भीर घाइते भटराइका उपचार काठमाडौ चल्दै थियो । भटराईका निधनको पुष्टि उनका भाई नरेश द्धारा जानकारी उपल्बध गराइएको हो ।

image: annapurnapost

Leave a Reply