फेरी फेला पर्यो ५ किलो अबैध सुन

फेरी फेला पर्यो ५ किलो अबैध सुन

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिहीवार राति थप साढे ५ किलोग्राम भन्दा बढी अवैध सुन कन्चनपुर को शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट फेला परेको हो ।
कन्चनपुर को वासिन्दा लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सयग्राम सुन बरामद भएको हो । यस कार्यलार्य केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी को टिमले सफल पारेका हुन ।
प्रहरी दुवै लक्ष्मण तथा सुरजलाई प्रहरी हिरासतमा राखेको छ । प्रहरीको सोध पुक्ष कक्षमा लक्ष्मणले खुलासा गरे, घरमा अझै पनि सुन लुकाएको कुरा केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुदीप गिरीले बताएका हुन । यसका सथै ३४ बिस्कुट सुन बरामद भएको छ केन्द्रीय अनुसन्धानले जानकारी गराएका हुन ।
प्रहरीको हिरासत मा परेका लक्ष्मणको भाई सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान थिए । उनकै सहयोगमा यो कार्यलाई प्रमाण नतिजा दिइएको हो ।

Leave a Reply