मधेसीहरुको पक्षमा संविधान संशोधनको पहल :दाहाल

मधेसीहरुको पक्षमा संविधान संशोधनको पहल :दाहाल

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

स्वास्थ्य चौकी सिराहाको अर्नमा गाँउपालिका वडा नम्बर–१ मा पर्ने महनौरमा उद्धाघाटन कार्यक्रम अवसरको बेला संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन हुनु पर्ने कुरा जनताहरुलाई जानकारी गराए । वहाँले यो कार्यमा जुडेको प्रधानमन्त्री ओली, दहाल तथा समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको हस्ताक्षर गरेको कुराको बारेमा जनताहरुलाई अवगत गराएका हुन । ओली सरकारको लिस्टमा मधेस शब्द छैन भने सोच्नुभएको होला, यस सरकारले ३ अर्ब को विशेष व्यवस्था मधेस को लागि छुटयाएको हो । मधेसमा सिँचाई र खानेपानीको दीर्घकालीन ढङले समस्या समाधानको लागि सम्बन्धित मन्त्रालयमा पनि पहल गरेको कुरा कार्यक्रममा जनताहरुलाई जनकारी गराएको हुन ।
हाम्रो देश कृषि प्रधान देश भएको नजरले हेर्ने हो भने, सिराहा जिल्ला आँपको उत्पादनमा निकै प्रसिद्ध जिल्ला मान्ने गरिन्छ । यस लाई आँपको उदपादनमा सरकारले सक्दो सहयोग गर्ने छ तथा जनताहरुको पनि लगनशीलता उतीकै अवश्यकता जरुरी पर्ने कुरामा पुस्पकमल दहालले जोड दिएको हुन ।

Leave a Reply