सुन तस्करी नेपालमा मौलाउदै

सुन तस्करी नेपालमा मौलाउदै

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

सुन तस्करीमा संलगन भएका दुइ जनालाई कतारबाट आउदै गरेको, काठमाडौमा पक्राउ परेका छन । कतार बाट फर्किएका सप्तरीका संतोष यादव तथा समिम साफीलाई प्रहरीले पक्राउ पारे । संतोष को वर्ष करिब २० रहेको छ भने समिम को उमर २५ वर्ष रहेको थियो ।
दुबैलाई अवैध रुपले सुन ल्याएको आधारमा उनीहरुलाई प्रहरी नियन्त्रमा राखीएको हो, महानगरीय प्रहरी परिसर काठमाडौँ डिएसपी होविन्द्र बोगटीले जानकारी गराएका हुन । खोज तलास को बेला संतोष संग २ सय ग्राम सुनको बाला भने साफीक को साथ बाट १५० ग्राम प्रहरीले फेला पारेका हुन ।
प्रहरी द्धारा उपल्बध गराइएको डाटा अनुसार, नेपालमा अबैध रुपमा ल्याइएको सुन ५० ग्राम मात्र बेचदा २५ हजारको फाईदा हुने गर्दछ । १० ग्राम सुनमा ५ सय २० रुपैयाँ भन्सार शुल्क बुझाउनु पर्ने हुन्छ । पहिलो को तुल्नामा अहिले नेपालमा सुन तसकरी कार्य मा तिव्रता आएको हो ।

Leave a Reply