आफुलाई फिट राख्नको लागि सोनाक्षी गर्ने गछिन सुर्या ब्याम

आफुलाई फिट राख्नको लागि सोनाक्षी गर्ने गछिन सुर्या ब्याम

आफुलाई फिट राख्नको लागि सोनाक्षी गर्ने गछिन सुर्या ब्याम
सोनाक्षी सिन्हा आफनो अभिनय द्धारा बलिउडमा आफनो अलग पहिचान बनाएको छिन । जब देखि सोनाक्षीले आफनो पाईला बलिउडमा भित्राएको छिन त्यती बेला देखि आज सम्म सुर्य ब्याम गर्ने गर्द छिन । भारतीय पत्रकार साक्षी त्रिपाठी द्धारा गरिएको अन्तरवाता कार्यक्रममा सोनाक्षीले आफ्नो राज बारे जानकारी दिईन ।

Leave a Reply