आज जितपुरमा रक्तदान कार्यक्रम आयोजित गरियो ।

आज जितपुरमा रक्तदान कार्यक्रम आयोजित गरियो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

आज जितपुरमा आयोगजित रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमको प्रमुख आयोजक हेल्प युवा क्लबको प्रमुख अध्यक्ष फैयाजुल हक अंसारी तथा सह–प्रमुख राईज एबोभ जितपुरको इरसाद खान द्धारा गरिएको हो । यस कार्यक्रमलाई आजम इन्टरप्राईजेज को आगन मा आयोजना गरिएको थियो । यस कार्यक्रमा आजम इन्टरप्राईजेज को प्रो. मुगले आजम ज्युले प्रत्यक्ष रुपमा कार्यक्रममा सहभागीभएको व्यक्तिहरु को लागि फलफुल तथा खाना को बेव्स्था उपल्बध गराएका थिए । यस कार्यक्रममा १८ जनाको सहभागिता भएको थियो । यस कार्यक्रम रेडक्रस सोसाइटीको अगुवाईमा सम्मपन गरिएको हो । यस कार्यक्रमा वडा नं ६ को अध्यक्ष कयामुदीन अंसारी , वडा नं ७ को वडा सदसय दुर्गा रिजाल तथा ग्यानु पासवना, नारी शक्ति को नगर प्रमुख आशा दहाल,उधोग वाणिज्यमा बारा जितपुर कोषा अध्यक्ष मनोज गुप्ता उपस्थिती कार्यक्रममा रहेको थियो ।

Leave a Reply