प्रिन्सा बचाउ अभियानमा युवाहरु तथा समाज सेवीहरु जुडे ।

प्रिन्सा बचाउ अभियानमा युवाहरु तथा समाज सेवीहरु जुडे ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुरमा प्रिन्साको उपचार खर्च बापत ४० हजार एक सय आर्थिक सहयोग रकम संकलन भएको छ । प्रिन्सा न्यौपाने वर्ष ६ भएकी बालिकालाई छतमा खेल्दा खेल्दै ११ हजार भोलट भएको करेन्ट लागेको तथा अवस्था अम्भीर भएको भएको हो । जितपुरमा एक कार्यक्रम को आयोजना गरी प्रिन्साको हजुर बुवालाई जीतपुरकमा संकलन गरिएको सहयोग रुपैया ४० हजार एक सय रुपैया नगद प्रदान गरेका हुन्न ।
प्रिन्सा बचाउ अभियानका आयोजक टिममा जीतपुरका स्थानीया श्रवन गुप्ता, सुरज महतो, देव नरायण चौधरी, नरेश यादव, जीतेन्द्र सर्राफ, सागर सर्राफ लगाएत कार्यक्रमका मुख्य पात्रहुन । यस अभियानलाई दुइ दिनको टारगेट मा पुरा गरिएको हो । शनिवार, आईतवार र सोमवार गरिएको संकलनबाट संकलित रकमलाई सोमबार साझा एक औपचारीक कार्यक्रमको आयोजना गर्दै सो रकम प्रिन्साका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।

पुर्व गा.वि.स. अध्यक्ष देवनारायण चौधरी, समाज सेवी राजु गिरी, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, आफताब आलम, सुमन गुप्ता, ईशाद आलम, मनिर अंसारी , मनोहर सोनी , जाहिर हुसेन लगायत ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक रामउदय राउत शर्मा ।
यस कार्यक्रमा अटो मेकनिक्स् ट्रेड युवियन प्रदेश नं २ का जीतपुरसिमरा उप.महानगरपालिका मार्फत उपचार सहयोग ३५ हजार ९ सय १६ रुपैयाँ आर्थिक सहयोग गरेका छन । सहयोग रकम प्रिन्साका पिता राजु न्यौपानेलाई हस्तान्तरण गरेका हुन ।

डुमरवानाबाट पनि सहयोग रकम ६ हजार २ सय ७५ रुपैया सहयोग गरेका छन । यस रकम मोटरसाईकल सर्भिस क्यामप बाट संगलन गरि प्रिन्साका पिता राजु न्यौपानेलाई प्रदान गरेका छन ।

Leave a Reply