जीतपुरमा LG ब्राण्डको उदघाटन समारोह

जीतपुरमा LG ब्राण्डको उदघाटन समारोह

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुरमा LG ब्राण्डको अधिकारीक बिक्रेता खुसी ईलेक्ट्रोनिक खुलेको छ । खुसी ईलेक्ट्रोनिक मल्टि ब्राण्डको टिभी हजुरको सहर जितपुरमा उपल्बध गराउने छ । खुसी ईलेक्ट्रोविकको उदघाटन कार्यक्रममा बोल्दै माहसमिति सदस्य तथा जितपुर गा.बि.स का भुपु अध्यक्ष कृष्णब्रत सिहले रिबन काटी उदघाटन गरे । हाम्रो जितपुरमा बिभिन्न ब्राण्डको सोरुम खुल्दा धैरै खुशीको खबर भन्ने कुरामा कृष्णा भरत सिहले जोड दिएका हुन । खुसी ईलेक्ट्रोनिका को सञ्चालक बब्लु कलवारको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेवी देवनारायण चौधरी, मुरारी राज पुरी लगायत ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
यो सेवा पहिला मल्टि ईलेक्ट्रोनिकले प्रदान गदै आएको थियो । यो साल देखी यो सेवा खुसी ईलेक्ट्रोनिकले प्रदान गदै आएको छ ।

Leave a Reply