जितपुर युवा क्लबलाई सहयोग स्वरुप २० वटा भेस्ट बितरण

जितपुर युवा क्लबलाई सहयोग स्वरुप २० वटा भेस्ट बितरण

  • Post author:
  • Post category:खेल
  • Post comments:0 Comments

याजात फुड उधोग जीतपुर–७ बाराले जितपुर युवा कलबलाई बिस वटा पिस भेस्ट सहयोग स्वरुप प्रधान गरेको हो । जितपुर युवा क्लबले समाजिक कार्यमा आफ्नो लगन सिलता देखाउदै आएको हो । क्लबलाई भेस्टको अवशेकता भएकोले याजाता फुड उधोगले सहयोग गरेको हो । जितपुर युवा कलबका अध्क्षय भुनेश पासवान तथा क्लबका कोषअध्क्षय संदिप साहलाई भेष्ट हस्तान्तरण गरेका छन । यस कार्यक्रम मा अगुवाको रुपमा अफाताब आलम, मिनी मार्टका संचालक प्रकाश गिरी, समाजसेवी नेता दिपेन्द्र गुप्ताका उपस्थितिमा गरिएको हो ।

Leave a Reply