Makar Sankranti 2075, फेफडा को लागि फायदेमंद तथा एसिडिटी भगाउन्छ तिल–गुड को लड्डू , जानौ यस्को अनेकौ फाइदाहरु

Makar Sankranti 2075, फेफडा को लागि फायदेमंद तथा एसिडिटी भगाउन्छ तिल–गुड को लड्डू , जानौ यस्को अनेकौ फाइदाहरु

  • Post author:
  • Post category:हेल्थ
  • Post comments:0 Comments

मकर संक्रांति को त्योहार हिंदुहरुको एक प्रमुख पर्व हो । यस दिन सुर्य मकर राशि मा प्रवेश गर्ने गर्दछ तथा राम्रो दिनको शुरुआत हुने गर्दछ । यस दिन तिल तथा गुड खान प्रचलन छ । तिलमा भरपुर मात्रामा प्रोटीन, कैल्शियम,आयरनन,अमीनो एसिड, आँक्जेलिक एसिड, विटामिन बी, सि तथा ई प्रयाप्त मात्रामा पाईने गर्दछ । त्यसै गुड मा सुक्रोज, ग्लुको तथा खनिज तरल पदार्थ पाउने गर्दछ । फेफडा हाम्रो शरिर को प्रमुख भाग हो, जसले हाम्रो शरिद मा आँक्सीजन पहुंचाउने कार्य गर्ने गर्दछ । तिलको लडु फेफडा को लागि धेरै फाईदा मन्द हुने गर्दछ ।

Leave a Reply