गढिमाई मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरियो ।

गढिमाई मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरियो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

गढिमाई मन्दिर वाडा नं ७ तथा ९ का वाडा कायालयको सहयोगमा सम्पन्न गरिएको हो । यस कार्यमा हेल्प युवा कल्ब तथा युनिक कल्ब आदी कल्बहरुको सहभागिता मा सम्पन्न गरिएको हो । इलाका प्रहरी का प्रमुख रामउदय शार्मा । हाम्रो संस्कृतिहरुलाई बचाउनु भनेको हाम्रो पहिचान बचाउनुहो भन्ने कुरामा वडा अध्क्षय रामबाबु गुप्ताले जोड दिनुभएको हो ।
गढिमाई मन्दिर जितपुर सिमरा उप.महा.न.पा को आकार्सनको मुख्य केन्द्र बिन्दु हो । हरेक साल दुगाँ पुजाको दिन यहाँ ठुलो मेलाको आयोजना गरिन्छ । यस मन्दिरमा देश तथा बिदेशबाट मानिसहरुको ठुलो घुईचो पनि लागने गरिन्छ ।

Leave a Reply