नेपालमै यस्तो पबित्र मन्दिर छ जहाँ तुरुन्तै चाहेको मनोकामना पुर्णहुन्छ । तपाईहरु पनि दर्शन स्वरुप १ शेयर गर्नुहोस ।

नेपालमै यस्तो पबित्र मन्दिर छ जहाँ तुरुन्तै चाहेको मनोकामना पुर्णहुन्छ । तपाईहरु पनि दर्शन स्वरुप १ शेयर गर्नुहोस ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

गढिमाई मन्दिर बारा जिल्लाको जितपुरमा पर्ने गर्दछ । मानिस यदी पवित्र रुपले केही मनमा चाहेको कुराहरु माग्द छ भने सफल स्वरुप पुर्ण हुन्छ । शनिवारको दिन मात्र जल ले पुजा गर्दा तपाईहरुको मनको चाहना पुर्ण रुपले पुरा हुन्छ । यो मन्दिर विरगंज बाट मात्र १६ किमी र सिमरा बाट मात्र ५ किमि रहेको छ । यस मन्दिरमा विदेश बाट पनि धेरै व्यक्तिहरु आउने गर्दछन ।
“जे माग्यो त्यही पुर्ण हुने” धार्मिक विश्वास रहेको यस मन्दिरलाई विश्वकै लोक प्रिय मन्दिर मध्ये एक मानिने गरिन्छ । दशैमा यहाँ ठुलो रुपले मेला लाग्ने गर्दछ । गढिमाई मन्दिरमा मुख्यत सन्तान नहुने दम्पतिहरु सन्तान प्राप्तीको लागि आउने गर्दछन । हरेक दिन साझीमा आरतीमा रहदा मनमा शान्ति तथा राम्रो काम गर्ने प्रति मनमा उर्जा आउने गदर्छ । छोराछोरी नभएको सन्तान,विवाह नभएको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पुरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाईन्छ । मन्दिरको अगाडी सानो नदी पनि रहेको छ । सानो नदी भएको कारण यस मन्दिर को खुबसुरती दुई गुन्ना गर्ने गर्दछ ।

Leave a Reply