जाडोमा बालबालिकाहरु लाई न्यानो कपडालत्ता

जाडोमा बालबालिकाहरु लाई न्यानो कपडालत्ता

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

प्रभु लाईफ ईन्सुरेन्स कम्पनीले बार्षिक उत्सवको अवसरमा, श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालयमा अध्यनर्त साना साना बिधार्थीहरुको लागि एक । एक सुट निःशुल्क उपलबध गराएको छ । यस कार्यक्रममा अतिथ्यताबाट वडा नं ७ का अध्यक्ष राम बाबु गुप्ता द्धारा गरिएको हो । प्रतेक संघसंस्थाहरु समाजमा नै स्थापित भई सञ्चालन हुने भएको हुनाले उसले समाज प्रति पनि केही उत्तरदायित्व भएको हुन्छ तथा यस्तो कार्यक्रममा संघसंस्थाहरुले हातेमालो गर्नु पर्दछ भन्ने कुरामा जोड दिनुभएको हो, वडा अध्यक्षले  ।
कायक्रमको रौनक वडढाउनको लागि भु.पु.सह सचिव धुब्र कुमार कार्की, बिधालयका प्रधानध्यापक दिनेश कुश्वाहा, श्रीपती साह,शिक्षक राजु, अम्बे्रला ईङलीस सुबोध गुप्ता ,प्रभु लाईफ ईन्सुरेन्स कम्पनीको प्रदेश नं २ का प्रमुख सुधिर कुमार गुप्ता लगायत कर्मचारी,मार्केटीङ म्यानेजर तथा बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply