नेपालमा भारतको करेंसी बन्द गरियो ।

नेपालमा भारतको करेंसी बन्द गरियो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

नेपालामा भाारतको करेंसी चलदैन तथा गैरकानुनी घोसीत गरिएको छ । हालै चलतिमा आएको दुइ हजार , पांच सौ तथा दो सौ रुपैया लाई प्रतिबंधित गरिएको हो । अब यस रुपैयाले हजुरहरु कारोबार गर्ने पाईने छैन ।  संचार तथा सुचना मंत्री गोकुल प्रसाद बास्कोटा ले विहीवार को राति यसकुरा लाई पुष्टि गर्नु भएको हो । अब भारत बाट आउने पर्यटलाई ज्यादा समस्या हुने छ ।

भारतको नोट बन्दीको बाद चलतीमा आएको करेंसीलाई कुनै रोक त लगाएको थिएन तर मान्याता पनि दिएको थिएन । अब नेपालमा आउने भारतीय पर्यटक ५०रुपैया तथा सौ रुपैया को नोट प्रयोग मा ल्याउने छन । भारत को बोडर एरियामा चेन्ज गर्दा नेपाली रुपैया पाउन सक्नुहुन्छ ।

Leave a Reply