जीतपुरमा सोलार जडान तथा सरसफाई कार्यक्रम

जीतपुरमा सोलार जडान तथा सरसफाई कार्यक्रम

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जितपुरको स्वास्थ्य चौकीमा सरसफाई तथा सोलर बत्ती जडान गरियो । क्लब, वडा कार्यालय प्रहरी तथा वडा अध्क्षयको रोहबरमा गरिएको हो । कब्रिस्तानमा तथा स्वास्थ्य चौकी मा सोलार बत्ती जडान गरिएको हो । यस कार्यक्रममा जितपुर का प्रहरी नायब निरिक्षक राम उदय शर्मा, हेल्प युवा क्लबका अध्यक्ष फैजुल हक अंसारी, राईज अबोभका ईसाद आलम, समाज सेवी मुरारीराज पुरी , संन लाईट फाँउन्डेशन का डाईरेक्टर रोशन गुप्ता लगायत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply