15 हजार बोकाको बली, जनकपुर राजदेवी मन्दिरमा गरिएको

15 हजार बोकाको बली, जनकपुर राजदेवी मन्दिरमा गरिएको

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जनकपुर – जनकपुरमा बुधवार साँझा ७ बजे राजदेवी मन्दिमा करिब 15 हजार 9सय 68 बोकाको बलि दिइएको छ । बोका बलीको व्यवस्थापन स्थानिय महाविर युवा कमिटि,गणेश युवा कमिति द्धारा गरिएको थियो । जनकपुरमा बुधवारको दिउँसो देखि नै भिड लागेको थियो । भिडको कारणले गर्दा बाहिर भित्र गर्दा अलि समस्या भएको थियो । रातिको बेला चढाईको बली बोका खुला रुपले लिएर जादा बाटोमा पुरा रगत ले भरिएको थियो । पुजा कमिटिले मन्दिमा बोकाको बली दिन निम्न 4 वटा तोकेको थियो ।

Leave a Reply