हेल्प युवा क्लब जीतपुर द्धारा आयोजित, लागु औषधी तथा मादक पदार्थ जनचेतना रोकथाम कार्यक्रम

हेल्प युवा क्लब जीतपुर द्धारा आयोजित, लागु औषधी तथा मादक पदार्थ जनचेतना रोकथाम कार्यक्रम

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

हेल्प युवा क्लब द्धारा जितपुरमा लागु औषधी तथा मादक पदार्थ जनचेतना रोकथाम कार्यक्रम सम्पण भएको हो । यस कायक्रममा जितपुरसिमरा उप.महा.न.पा का मेयर –कृष्णा पौडेल ,जितपुर वडा–७ का रामबाबु कलवार,इलाका प्रहरी जितपुर तथा ट्राफिक प्रहरी को उपस्थिति मा समापन गरिएको थियो । कायक्रम मा जितपुर वाडा भरिका स्कुल हरुको सहभागिता पनि थियो । केयर भिजन स्कुर,ज्ञान निकेतन स्कुल, होली राज स्कुल, सहिद मार्क एकेडमी, एमरेल्ड स्कुल आदि स्कुल को सहभागिता थियो । जितपुर वडा–७ को ऐरीयामा रैली को कायक्रम पनि गरिएको थियो । लागु औषधी तथा मादक पदार्थ जनचेतना रोकथाम कार्यक्रम को बारेमा विभिन्न स्कुल का बाल बालिका हरुले आफ्नो मन्तब्य राखेका थिए ।

लागु औषधी तथा मादक पदार्थ जनचेतना रोकथाम गर्नमा येदी हाम्रो देश सबल भयो भने हाम्रो देश बिकाशको तर्फ तिर लम्किन छ । कुनै पनि देशको बिकाश भएको सम्भव त्यो बेला भएको हो जुन बेला त्यो देश लागु औषधी तथा मादक पदार्थ जनचेतना रोकथाम कार्यक्रम सबल भएको भएर मात्र सफल भएको हो । यदी मानिस आफै सबल हुने हो भने देश आफै सफल को बाटो तिर फर फर गरेर अगाडी तिर लम्किन्छ ।

Leave a Reply