डायबिटीज मा लगाम र कपाल को सुन्दरता बनाउने छ, जानौ यसको अनेकौ फाइदाहरु ।

डायबिटीज मा लगाम र कपाल को सुन्दरता बनाउने छ, जानौ यसको अनेकौ फाइदाहरु ।

  • Post author:
  • Post category:हेल्थ
  • Post comments:0 Comments

एलोवेरा को बोटो आज कल घरको रौनक बढाउनको लागि प्रयोग पनि गरेको पाईन्छ । यसलाई औषधीको रुपमा पनि लिन सकिन्छ । यसलाई धृतकुमारी,ग्वारपाठा तथा घीकवार को नाम ले सम्झिने सकिन्छ । यसलाई कुनै मौसम मा प्रयोग गर्न सकिन्छ । यो मात्र अनुहारको लागि होइन यसलाई पुरा सरीर सम्म प्रयोग गरिन्छ । यसको लाभ बहुमुल्य छ । यसको फाईदा को बारेमा बिस्तार रुपले उलेखित गरिएको छ।

डायबिटीज मा फायदेमंद हुन्छ – एलोवेरा को जुस अथवा जेल के सेवन से डायबिटीज को समस्या मा पनि फायदा उपल्बध हुने गर्दछ । यसको प्रयोग ले ब्लड सुगर को स्तर नाँर्मल हुन्छ ।

इम्युनिटि मजबुत मा लोक प्रिय छ – यसमा भरपुर मात्रामा विटामिन ए, बी –१, बी –२, बी –६, बी –१२, विटामिन–सी, विटामिन–ई, फाँलिक एसिड धेरै मात्रा मा पाईन्छ ।


वजन कम गर्दछ – एलोवेरा वजन करने में भी मददगार सावित भएको छ । धेरै हेल्थ प्रोडक्टस मा यसको प्रयोग पनि गरेको पाईन्छ । यसलाई एंटी आँक्सीडेंट्स को राज पनि भन्ने गरिन्छ, किन भने यसमा धेरै मात्रामा एंटी आँक्सीडेंट्स पाईने गरिन्छ । यसको प्रयोगले सरिरमा भएको फ््िर रेडिकल्स पनि निकालनमा फायदा मन्द मानिने गरिन्छ ।
डाइजेशन बेहतर करता है– एलोवेरा जुस शरिर को डीटाँक्सीफाई गर्ने गर्दछ, जसको कारणले गर्दा डाइजेशन बेहतर कार्य गर्ने गर्दछ । एलोवेरा जुस तथा जेल दुबै बाट कब्जको समस्या टाडा राख्द छ ।

बल झडनु समस्या टाढा गर्दछ – एलोवेरा में प्रोटियोलिटिक एंजाइम हुने गर्दछ,जस्को सहातले कपालको जडा मजबुत तथा मरम्मत कार्य गर्दछ । कंडीशनर को प्रयोग को ठाँउमा एलोवेरा को प्रयोग पनि गर्न सकिन्छ, किन भने एलोवेरा नेचर बाचन बनेको हुन्छ र यसको कुनै साइड इफेक्ट पनि हुदैन । एलोवेरा को जेल नरियलको तेलमा मिलाएर कपालको जडा सम्म लगाएर मसाज गर्दा धेरै फाईदा मिल्ने गर्दछ ।


स्किन को लागि – एलोवेरा बाट स्किन लाई धेरै फाईदा मिल्ने गर्दछ । अनुहारको दाग, मुंहासे तथा दाग ध्बबा आदि समस्या टाडा हुन्छ । यसको प्रयोगले टैनिंग को समस्या पनि दुर भैहाल्छ । यसको साथै कुनै किराले काटेको ठाँउमा यसको लेप लगाए भने धेरै फाईदा मिल्द छ ।

नोट –एलोवेराको प्रयोग डकटरको हिसाबले गर्नु होला ।

Leave a Reply