एग मसाला रेसिपी बनाउने बिधी कति सजिलो र स्वादीलो

एग मसाला रेसिपी बनाउने बिधी कति सजिलो र स्वादीलो

अण्डा मा भरपुर मात्रामा प्रोटिनको साथमा भिटामिन बी १२ तथा बी ६, सेलेनियम, जिंक,आइरन, कपर लगायतका खनिज तत्व पाईन्छ, जुन शरीरलाई स्वस्थ खानमा सफल औषधीको रुपमा मानिन्छ । अण्डाको प्रयोगले कपाल झर्ने समस्या पनि टाढा राख्दछ । महिला तथा पुरुषहरु यसलाई आफनो कपालमा लगाउने पनि गर्दछन । यसको प्रोटिन ले कपाल बलियो तथा घना पनि हुने गर्दछ ।
जिम जाने वा मेहन्त गर्ने ब्यक्तिहरुले खानै पर्दछ । एक ब्यक्तिले दिनमा ३ वटा अण्डा खान सक्छन । बजारमा अण्डालाई फ्राई गरेर , उसिनेर तथा अम्लेटको रुपमा बनाएर बेचने गरेको पनि पाईन्छ ।
ठुला ठुला होटेल तथा रेस्टुरेन्टमा एग करी वा एग मासला रोल को रुपले पाउने गर्दछ । तर बाहिर खानु भन्दा राम्रो घरमा बनाएर खादा राम्रो मानिने गरिन्छ । यसमा आफनो अबसेक्ता अनुसार मसला कम बेस गरि बनाएर सेवन गर्न सकिन्छ ।

एग मसाला रेसिपी बनाउने बिधी यस प्रकारको छ ।
अण्डा ४ वटा (आफनो अवशेक्ता अनुसार राख्न मिलने)
प्याज १ वटा (आफनो अवशेक्ता किन भने प्याजको मात्रा बढाउदा मिठो बढने गर्दछ)
टमाटर २–३ वटा
हरियो खुर्सानी – २ पिस (पिरो भएमा आपmनो अवशेकता अनुसार हाल्ने)
नुन एक चियाचम्चा
पुदिनाको पत्ता आधा कप
धनिया आधा कम (हरियो)
तेल आपmनो हिसाबले (जति कम तेल त्यति राम्रो हुन्छ )
लसुन तथा अदुवा पेस्ट आपmनो हिसाबले
बेसारको धुलो आपmनो हिसाबले
बेसार पिसेको आपmनो हिसाबले
जीरा पाउडर
नुन आफनो स्वाद अनुसार
रातो खुर्सानीको धुलो
चिकन मसला पाउडर स्वाद अनुसार मिक्स गर्ने
पानी आफ्नो हिसाबले

अब यसलाई बनाउने तरिका सिकने छौ ।

सफा भाडा लिने त्यसमा पानी राखने । अण्डालाई राम्रो गरिकाले गर्म गर्ने । अण्डा राम्ररी पाके पछि यसलाई छिल्ने र सफा पलेटमा राखने ।
अब फेरी एउटा भाडा लिने अनि त्यसमा तेल हाल्ने । तेल तातो भए पछि त्यसमा प्याज लाई राम्ररी पकाउने हल्का रातो पर्ने । त्यसको बाद मसला हाल्ने । पानि आफ्नो हिसाबले मिक्स गर्ने । केही बेरको बाद मसला मिक्स तथा राम्ररी पाके पछि यसमा अण्डालाई हाप हाप काटने अनि असलमा हालने अनि राम्ररी पकाउने ।
अब हाम्रो एग मसाला रेसिपी तैयार भैइसकेको छ ।अण्डा मा भरपुर मात्रामा प्रोटिनको साथमा भिटामिन बी १२ तथा बी ६, सेलेनियम, जिंक,आइरन, कपर लगायतका खनिज तत्व पाईन्छ, जुन शरीरलाई स्वस्थ खानमा सफल औषधीको रुपमा मानिन्छ । अण्डाको प्रयोगले कपाल झर्ने समस्या पनि टाढा राख्दछ । महिला तथा पुरुषहरु यसलाई आफ्नो कपालमा लगाउने पनि गर्दछन । यसको प्रोटिन ले कपाल बलियो तथा घना पनि हुने गर्दछ ।
जिम जाने वा मेहन्त गर्ने ब्यक्तिहरुले खानै पर्दछ । एक ब्यक्तिले दिनमा ३ वटा अण्डा खान सक्छन । बजारमा अण्डालाई फ्राई गरेर , उसिनेर तथा अम्लेटको रुपमा बनाएर बेचने गरेको पनि पाईन्छ ।
ठुला ठुला होटेल तथा रेस्टुरेन्टमा एग करी वा एग मासला रोल को रुपले पाउने गर्दछ । तर बाहिर खानु भन्दा राम्रो घरमा बनाएर खादा राम्रो मानिने गरिन्छ । यसमा आफ्नो अबसेक्ता अनुसार मसला कम बेस गरि बनाएर सेवन गर्न सकिन्छ ।
एग मसाला रेसिपी बनाउने बिधी यस प्रकारको छ ।
अण्डा ४ वटा ( आफ्नोे अवशेक्ता अनुसार राख्न मिलने)
प्याज १ वटा ( आफ्नो अवशेक्ता किन भने प्याजको मात्रा बढाउदा मिठो बढने गर्दछ)
टमाटर २–३ वटा
हरियो खुर्सानी – २ पिस (पिरो भएमा आफ्नो अवशेकता अनुसार हाल्ने)
नुन एक चियाचम्चा
पुदिनाको पत्ता आधा कप
धनिया आधा कम (हरियो)
तेल आफ्नो हिसाबले (जति कम तेल त्यति राम्रो हुन्छ )
लसुन तथा अदुवा पेस्ट आफ्नो हिसाबले
बेसारको धुलो आफ्नो हिसाबले
बेसार पिसेको आफ्नो हिसाबले
जीरा पाउडर
नुन आफनो स्वाद अनुसार
रातो खुर्सानीको धुलो
चिकन मसला पाउडर स्वाद अनुसार मिक्स गर्ने
पानी आफ्नो हिसाबले
अब यसलाई बनाउने तरिका सिकने छौ ।
सफा भाडा लिने त्यसमा पानी राखने । अण्डालाई राम्रो गरिकाले गर्म गर्ने । अण्डा राम्ररी पाके पछि यसलाई छिल्ने र सफा पलेटमा राखने ।
अब फेरी एउटा भाडा लिने अनि त्यसमा तेल हाल्ने । तेल तातो भए पछि त्यसमा प्याज लाई राम्ररी पकाउने हल्का रातो पर्ने । त्यसको बाद मसला हाल्ने । पानि आफ्नो हिसाबले मिक्स गर्ने । केही बेरको बाद मसला मिक्स तथा राम्ररी पाके पछि यसमा अण्डालाई हाप हाप काटने अनि असलमा हालने अनि राम्ररी पकाउने ।
अब हाम्रो एग मसाला रेसिपी तैयार भैइसकेको छ ।

Leave a Reply