के तपाईलाई थाहाँ छ कैंसरको कति प्रकार हुन्छन

के तपाईलाई थाहाँ छ कैंसरको कति प्रकार हुन्छन

  • Post author:
  • Post category:हेल्थ
  • Post comments:0 Comments

 

कैंसर एक अत्यन्त गंभीर बिमारी हो, जसले व्यक्ति को प्राण पनि लिन सक्छ । तर मेडिकल साइंस अब विकसित भैसकेको छ । कैंसर को शुरुआत स्टेज मा नै लक्षन पत्ता लाग्दै यसको उपचार गर्न सफल भएको पनि छन । अब तपाई लाई कैंसर को मुख्य प्रकार का हुन्छन ।

छाला को कैंसर – यसको शिकार महिला तथा पुरुष प्रत्यक्ष रुपले भएको पाईन्छ । यस बाट बचन तपाईहरुलाई कडा धुप तथा प्रदुषण बाट टाढा बस्नु पर्ने हुन्छ ।

(image credits:The Independent)

ब्लड कैंसर – छाला कैंसर को बाद सब भन्दा ज्यादा असर गरेको महिला तथा पुरुषहरु पाउने गर्दछ । यस बाट असर भएको व्यक्तीको वजन तथा खुनको मात्रा कम हुनुको साथै रातिमा पसिना ज्यादा मात्रामा हुने गर्दछ ।

(image credits:Zaharia_Bogdan)

हडीको कैंसर – यसको असर ज्यादा मात्रामा बच्चा तथा बुढा उमेरको व्यक्तिलाई आफनो शिकार बनाएको माइने गर्दछ । तर यासको असर धेरै कम मात्रा मा पाइने गर्दछ । कैल्शियम को अधिक सेवन गरेमा यस रोग बाट केही हद सम्म बचन सक्नुहुन्छ ।

 (image credits:Medline Plus)

ब्रेन कैंसर – यसलाई ब्रेन टयुमर को नामले ज्यादा जान्ने गरिन्छ । यस को उपचार छिटो नगरेमा यसको असर पुरै शरिर सम्म अन्य भाग सम्म पुगन सक्छ । यस रोगलाई नियन्त्रण गर्न सजिलो छैन ।

 (image credits:kosovapress.com)

स्तन कैंसर – स्तन कैंसर ज्यादा गरेर माहिलाहरु यसको शिकार हुने गर्दछन । आफनो स्तनको नियमित जाचले यस रोग बाट बचन तथा सावधानी अपनाउन सकिन्छ । समय समय ले खान पान नर्गने महिलाहरु यसको शिकार हुने गर्द छन् ।

(image credits:dailyhunt)

Leave a Reply