मानवअधिकारकर्मी पझरतन तुलाधरको स्वास्थ्य  दिमागी सम्सया को सिकार भए

मानवअधिकारकर्मी पझरतन तुलाधरको स्वास्थ्य दिमागी सम्सया को सिकार भए

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं – मानवअधिकारकर्मी पझरतन तुलाधरको स्वास्थ्य अवस्था बारे जानकारी, सभामुख कृष्णबहादुर असपताल गएर जानकारी लिएका हुन । उनको उपचार नर्भिक अस्पतालमा उपचार चलिरहेको छ । अस्पतालका सम्पुर्ण कर्मचारीहरुलाई कृष्णबहादुरले भन्नु भएको छ, तुलाधरको उपचारमा कुनै प्रकारको कमी तथा लापरवाही हुनु भएन तथा स्वास्थ्य लाभको कामना गरेको उनको कार्य सचिवलयले जानकारी दिएका छन ।
मंगलवार बेलुकी अन्पुर्ण न्युरो अस्पतालबाट रिफर गरेर नर्भिक अस्पतालको आइसियुमा क्क्षमा भर्ना गरिएको हो । तुलाधर दिमागी सम्सया को सिकार भएको कारण शुक्रवार अस्पताल भर्ना भएका हुन् । नर्भिक अस्पतालका डाकटर आर.के अग्रवाल र राजीव झा लगायतको टोली खटिरहेको अस्पताल स्रोतले जानकारी दिएको छन् ।

Leave a Reply