कोरोना संक्रमित १४,४९५ निको भई घर फर्कीएका छन ।

कोरोना संक्रमित १४,४९५ निको भई घर फर्कीएका छन ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हाल सम्म नेपालमा १७ हजार ४ सय ९५ जना निको भई घर फर्कीएका छन । हाल सम्म मुलुक भर ९ हजार ६ सय ३१ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको । २४ घण्टा भित्र देश भरमा १६० जना कोरोना संक्रमित निको भई घर फर्किएका छन ।
यसको साथै मुलुुक भर ९ हजार ६ सय ३१ जना कोरोना संक्रमित आइसोलेसन मा रही तथा क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना उपचार लिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी साझा गरेको छ ।

Leave a Reply