निमोनिया रोग बाट पिडीत भएकी महिला कोरोना संक्रमणबाट मृत्यु

निमोनिया रोग बाट पिडीत भएकी महिला कोरोना संक्रमणबाट मृत्यु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ
कोरोना संक्रमणबाट काठमाडौमा ६५ वर्षीय एक महिलाको मृत्यु भएको छ । मृत्यु भएकी महिला साउन १९ गते कोरोना पुष्टि भएकी थिइन । मृत्यु भएकी महिलाको घर सर्लाही जिल्लाको मलंगवा–६ मा पर्ने जानकारी प्राप्त भएको छ ।
कोरोना संक्रमित भएकी महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी थिइन । कोरोनाको लक्षण महिला मा देखा परेको हुनाले उनलाई मनमोहन अस्पताल बाट प्रहरी अस्पतालमा रिफर गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी साझा गरेको हुन ।
निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखापरेको थियो ।

Leave a Reply