जीतपुरका हिन्दु समाज द्धारा अयोध्या मा राम मन्दिर बन्ने उपल्क्षयमा दिप प्रजवलन गरियो ।

जीतपुरका हिन्दु समाज द्धारा अयोध्या मा राम मन्दिर बन्ने उपल्क्षयमा दिप प्रजवलन गरियो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुर, बारा
जीतपुरसिमरा उपमहानगर पालिका को राजधानी शहर जीतपुरमा आज भारतको अयोध्यमा राम मन्दिर निर्मान भएको उपलक्ष्यमा आज हिन्दु समाज का अगुवाहरु द्धारा जीतपुरमा दिप प्रजवलन गरि जीतपुरमा दिपावली मनाइयो । जीतपुरको शिव मन्दिरमा आज दिप प्रजलन तथा दिपावली कार्यक्रम मनाइएको हो ।
५०० वर्षको लामो संघर्ष पछि अयोध्यामा रामललाको मन्दिर निर्मान हुन भएको हुदा यस ऐतिहासिक अवसरमा भारतमा उत्सवका साथ भुमिपुजन कार्यक्रम तथा दिप प्रजवलन गरियो । भुमिपुजन कार्यक्रममा भाग लिन पुगेका योग गुरु रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने यस कार्यक्रममा घोषण गरेको हुन ।

Leave a Reply