विरगंज महाँनगरपालिका मेयर कोरोना संक्रमित

विरगंज महाँनगरपालिका मेयर कोरोना संक्रमित

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विरगंज, पर्सा
विरगंज माहानगरपालिका का मेयर विजयकुमार सराबगीलाई कोारोना भाइरस संक्रमण भएको पुष्टि । स्वास्थ्यमा सम्स्या भएको कारण मेयर विजय कुमार सराबगी उपचार गराउन बिहीबार काठमाडौँ गएका थिए । कोरोना परिक्षण गर्दा रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply