अब विधालयबाट क्वारेन्न्टिन तथा आइसोलेसन वाड हटाइने

अब विधालयबाट क्वारेन्न्टिन तथा आइसोलेसन वाड हटाइने

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ
कोरोना महामारीको बेला देशमा रहेका विधालयमा संचालन गरिदै आएको क्वारेन्टिन र आइसोलेसन कक्ष हटाइने नेपाल सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सो निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले अब देशमा रहेका विधालयमा संचालन गरिदै आएको क्वारेन्टिन र आइसोलेसन कक्षको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी साझा गरेको हुन ।
सरकारले भदौ १ गते देखि शैक्षिक सत्र २०७७–७८ को विधार्थी भर्ना गर्ने निणय रहेको, विधार्थीको सख्या यकिन गरिने तथा पाठयपुस्तक उपल्बध गराउने सरकारको निर्णय रहेको छ ।

Leave a Reply