पर्सामा थप ३३ सुरक्षाकर्मीमा कोरोना संक्रमित

पर्सामा थप ३३ सुरक्षाकर्मीमा कोरोना संक्रमित

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पर्सा, बीरगंज
वुधाबार राती पर्सामा स्वास्थ्यकर्मी, प्रहरी , सेनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीरगंज स्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार बुधवार राति २५ जना पुरुष सहित ८ महिला गरि ३३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित भएको तिमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र १ जना एम्बुलेन्स चालक , ३४ वर्षीय २ जना नेपाली सेनाका , २४ वर्षीय एकजना नेपाल प्रहरी रहेको थिए ।

Leave a Reply