एसिड पीडित महिला कार्कीलाई गृहसचिव र आईजीपी भेटि आलम विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जाहीर गरे

एसिड पीडित महिला कार्कीलाई गृहसचिव र आईजीपी भेटि आलम विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जाहीर गरे

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ
सीतापाइलामा भएको एसिड प्रहारमा पिडीत भएकी २२ वर्षिय पवित्रा कार्कीको हाल स्वास्थ्य अवस्था समान्य रहेको । हिन्दु महिला माथी मुस्लिम युवाले गरेको प्रहार धर्म परिवर्त गर्नको लागि गरिएको हो भन्ने जनमान्वमा प्रश्न उत्पन्न भएको छ ।
पक्राउ परेका रौतहट स्थित लक्ष्मीपुर घर भएको आलम र अर्को व्यक्ति भारतीय वासिन्दा मुन्ना मोहम्मद विरुद्ध कडा कारबाही गर्ने गृहसचिव र आइजीपीले अस्पतालमा भेट गरि एसिड पिडीत महिला लाई वाचा गरेको हुन भन्ने जानकारी उपल्बध भएको छ ।

Leave a Reply