नेपालमा ४२.७ प्रतिशत कोरोना सङ्क्रमित कोरोना फ्रि भए

नेपालमा ४२.७ प्रतिशत कोरोना सङ्क्रमित कोरोना फ्रि भए

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं
नेपालमा ४२.७ प्रतिशत कोरोना सङ्क्रमित, कोरोना फ्रि भए
यस कोरोना महामारीका कारण धेरै राष्ट्रहरु लकडाउन हुन बाध्य भएका थिए । हाल धेरै राष्ट्रहरुलाई यस लकडाउनको कारणले देशको अर्थतन्त्रमा ठुलो धक्का लागेको छ । नेपालमा कोरोना संक्रमित भएका ६,८११ जनाहरु कोरोनालाई हराउदै सङ्क्रमणमुक्त भई आफ्ना घर फर्केका तथा यसको साथै नेपालमा ४२.७ प्रतिशत कोरोना सङक्रमित निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी उपल्बध गरएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको अनुसार नेपालको प्रदेश–२ मा सबै भन्दा ज्यादा कोरोना संक्रमित पुष्टि भएका मा नै सबै भन्दा जादा विरामीहरु निको भएका छन । प्रदेश–२ मा ४ हजार १८४ रहेको छन भने यस मध्ये २०७२ कोरोना लाई हराई निको भएर आफ्ना घर फर्केका छन । अहिले सम्म प्रदेश–२ को आठ जिल्लामा २,११२ जना कोरोना संक्रमित रहेको छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार
प्रदेश कोरोना संक्रमित निको
प्रदेश –१ ७१० ४६९
वाग्मती प्रदेश ६३९ २३४
गण्डकी प्रदेश ११७४ २९४
प्रदेश–५ ३९७४ १८५७
कर्णली प्रदेश १५८१ १२२२
सुदुरपश्चिम प्रदेश ३६९१ ६६२

Leave a Reply