पानीमै प्रधानमन्त्रीको समर्थनमा उत्रीए जनता, हिडने गडी बिग्रन्छ

पानीमै प्रधानमन्त्रीको समर्थनमा उत्रीए जनता, हिडने गडी बिग्रन्छ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विरगंज
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका का अध्यक्ष केपी शर्मा ओलीका समर्थनमा विरगंजको घण्टा अगाडी प्रर्दशन मा उत्रीए युवाहरु ।
प्रधानमन्त्री ओलीको प्रधानमन्त्री तथा अध्यक्ष दुबै पद बाट राजिनामा नेकपा का नेताहरुले राजीनामा मागेपछि अध्यक्षको समर्थनमा स्वतन्त्र युवाहरुले विरगंजको घण्टा घर अगाडी प्रदर्शन गरेको हुन ।
हनिफ मियाको अगुवाईमा भएको यस प्रदर्शनमा सहभागीहरुले ओली सरकारको समर्थनमा प्ले कार्ड बोकेर प्रदर्शन गरेको हुन ।
– आज होइन भोलीलाई हाम्रो समर्थन ओलीलाई
– नयाँ प्रधानमन्त्री आम निर्वाचन पछि बन्ने हो
– अस्थिरता निम्त्याउनेहरु होसियार
– हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद
यस का सथै हनिफ मियाले सरकारको समर्थन गर्दै भने – हिडने गाडी कहिले पन्चर पनि हुन्छ पन्चर हुदैमा गडी नयाँ लिने होइन त्यसलाई राम्रो बनाउने,
कोरोना महामारीको बेला सबै मिली कोरोना सँग लडने समय हो प्रधानमन्त्री बदल्ने समय आछैन भन्दै विरोधमा सहभागिहरुले आक्रोश पोखेका हुन ।

Leave a Reply