चीन–नेपाल व्यापार नाका रसुवागढी खुलाउने तैयारी

चीन–नेपाल व्यापार नाका रसुवागढी खुलाउने तैयारी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

रसुवा
चीन –नेपाल व्यापार नाका रसुवागढीमा रहेको नाका आउदो सोमवार देखि संचालनमा अउने गरि सुलाउने तैयरी पुरा नेपाल तर्फ बाट गरिएको छ । कोरोना (कोभिड–१९) महामारीको कारणले गर्दा नाका बाट कारोबार गर्ने गतिविधि बन्द रहेको थियो । यस व्यापारी नाकालाई खुला गराउने गरी दुई देश विच सीमा सुरक्षा बैठकले कोरोना सर्तकता लाई ध्यान मा राखि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण चीनलाई उपल्बध गराएको छ ।
चीनमा व्यापारी समान विहीबार देखि लोड गराउने थाले पनि सामान समान चिन बाट सोमबार देखि सामग्री नेपाल आउने चिनियाँ पक्षले बताएका छन भने जानकारी रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रमले जानकारी साझा गरेका हुन ।

Leave a Reply