गण्डकीमा २८ कोरोना संक्रमित थपिए , प्रदेशको कुल संख्या ९९४ पुग्यो

गण्डकीमा २८ कोरोना संक्रमित थपिए , प्रदेशको कुल संख्या ९९४ पुग्यो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पोखरा
पवन सिंह
गण्डकी प्रदेशमा कोरोना संक्रमित २८ थपिए अब गण्डकी प्रदेशमा ९९४ कोरोना संक्रमित संख्या पुग्यो । पोखरामा रहेको प्रदेश क्षयरोग केन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको कोरोना परिक्षण मा विहीबार ६ जिल्लामा २८ कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमित पुष्टि भएको २८ जना मध्य १८ जना पुरुष रहेको थिए भने १० जना महिला रहेको थिए ।

Leave a Reply