पर्सा जिल्लाबाट १५४ कोरोना संक्रमित निको भई घर फर्के

पर्सा जिल्लाबाट १५४ कोरोना संक्रमित निको भई घर फर्के

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पर्सा
कोरोनाबाट संक्रमित भएका १६० जना मध्ये १५४ जना आज निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अहिले पर्सा जिल्लामा रहेको गण्डक अस्थायी हस्पिटलमा ६ जना कोरोना संक्रमित आइसोलेसनमा रही उपचार लिइरहेको विरगंज स्थित नरायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी साझा गरेको हुन । कोरोना संक्रमित भएको मध्ये अधिकांश रोजगारीको लागि भारत बाट फर्केकाहरु मा कोरोना संक्रमण ज्यादा पाइएको रहेको छ ।

Leave a Reply