१६ वर्षीय Tik Tok स्टार कक्कडले गरिन आत्महत्या

१६ वर्षीय Tik Tok स्टार कक्कडले गरिन आत्महत्या

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत, नई दिल्ली
रिपोर्ट् अनुसार यसको साथ टिक टक सोशल मिडिया स्टार १६ वर्षीय सिया कक्कडले गरिन आत्महत्या । यस आत्महत्याको पछाडीको कारण अहिले थाहा हुन सकेको छैन । विरल भयानीले पोस्ट शेयर गरि जानकारी साझा गराएको थिए ।
सियाको टिक टक मा एक मिलियन अर्थात १० लाख भन्दा ज्यादा फाँलोअर्स थिए । सिया दिल्ली को प्रित विहार मा बसोबास गरेको थिइन । सोसल मिडियाको अनुसार उनी आफ्नै घरमा फासी लगाएकी थिइन तर उनी यस कढोर कदम उढाउनु भन्दा पहिला टिक टकमा एक भिडियो अपलोड गरेकी थिइन र यस भिडियोलाई धेरै जनाले माया गरेको भिडियो मा स्पस्ट देखन सकिन्छ ।

Leave a Reply