कोरोनालाई हराएकै दिन एक जोडीले छोरो जन्मदिइन

कोरोनालाई हराएकै दिन एक जोडीले छोरो जन्मदिइन

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पोखरा
कोरोना संक्रमित भएकी एक महिलाले बागलुङको धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत लिदै गरेको कोरोना टेस्ट नेगेटिभ पुष्टि भएको दिन नै छोरालाई जन्म दिएकी छिन । १९ वर्षीय महिला सँगै उनको श्रीमन पनि कोरोना संक्रमित पुष्टि भए सँगै उनीहरु जेठ २३ गते ढोरपाटन नगरपालिका स्थित कोरेन्टाइनमा बसेको थिए ।
कोरोना पुष्टि भए सँगै श्रीमन र श्रीमति अस्पतालकै आइसोलेसनमा विहीबार कोरोना नेगेटिभ पुष्टि भएकै दिन महिलाले छोरालाई जन्म दिएको थिइन । धौलागिरी अस्पतालका शल्यक्रिया कक्ष इन्चार्ज देवी भटराईले आमा तथा छोरोको अवस्था समान्य रहेको तथा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी साझा गराएकी हुन ।

Leave a Reply