वैष्णोदेवी माता को यात्र बन्द हुनाले भारतका कटर व्यापारी ३०० करोडको घाटा

वैष्णोदेवी माता को यात्र बन्द हुनाले भारतका कटर व्यापारी ३०० करोडको घाटा

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारत
वैष्णोदेवी माता को दर्शन गर्ने जान्ने व्यक्ति बाटो मा खरिद गरि खाने गर्ने ड्राई फ्रुटस पसल १८ मार्च कोरोना महामारीको कारण तीर्थयात्रा बन्द गरिएको छ । अहिले भारत सरकारले लकडाउनमा छुट दिएको कारण केही ड्राई फ्रुटस पसल संचालन मा आए पनि व्यपारीहरुलाई समान ल्याउन धेरै महगो तिर्न बाध्ये छन । लकडाउन को कारणले कटर व्यापारीहरुलाई दैनिक १० देखि १२ करोड रुपैया को घाट भइरहेको छ । कटरा मा ड्राई फ्रुटस को ४०० पसल रहेको छ जस मध्ये १२८ दुकान रजिस्टर्ड रहेका छन ।
तीर्थयात्रीहरुको अभावमा, केवल मन्दिरका पुजारीहरुले पूजा गरिरहेका छन र यो उपग्रह टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको छ । लकडाउनमा हल्का छुट पाएको कारण आवश्यक चीजहरुको पसल मात्र खुलेको छ । ड्राई फ्रूट्स को पसल जुन यहां को स्थानीयहरुको अर्थव्यवस्था को रिढ भनिने गरिन्छ, त्यो अहिले पुर्णरुपले बन्द गरिएको छ । ४०० भन्दा ज्यादा फलफुल तथा प्रसाद बेच्ने पसलले जम्मुको कोल्ड स्टोरमा सड्नबाट जोगाउन आफ्नो सबै स्टक राखेका छन । स्थानीय व्यपारीहरुको भनाई छ कि, यदी व्यपारीहरुले कोल्ड स्टोरमा न राखेको भए सम्पुर्ण स्टाँक बर्बाद हुने थियो । हामीलाई जानकारी प्राप्त भएको अनुसार एक ट्रक स्टक राखन ४० हजार रुपैयाँ भाडा तिर्नु परेको छ । यस बाहेक ५ हजार रुपैयाँ ट्रकको ट्रांसपोर्टेशन को खर्च लाग्ने गर्दछ ।
जम्मू को विभिन्न कोल्ड स्टोरेज मा ड्राई फ्रुट्स ३०० करोड रुपैया स्टाँक राखिएको छन । जम्मुमा कोल्ड स्टोरेज को कुल क्षमता २५ हजार टन रहेको छ ।

Leave a Reply