नगरपालिकाका उपप्रमुख सहित थप २९ जना कोरोना भाएको पुष्टि

नगरपालिकाका उपप्रमुख सहित थप २९ जना कोरोना भाएको पुष्टि

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

अर्घाखाँची
नेपालमा कोरोना को कहरले गर्दा १३ जनाको मृत्यु भएको छ भने ३४४८ जना कोरोना संक्रमित रहेका छन । कोरोना बाट निको भइ घर फर्केका ४६७ जना रहेका छन ।
त्यसै गरि सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक सहित सोमबार थप २९ जना कोरोना संक्रमन भएको पुष्टि भएको हो । यस नगरपालिका मा कोरोना संक्रमित पुष्टि भएका वडा नं १ का एक जना, वडा – ६ वडा का १२ जना, ७ नंबर वडा को १६ जना , सितगगा नगरपालिका का १ जना र पणिनि गाउपालिका १ जना गरि १२ जनामा सक्रमण पुष्टि भएको जानकारी उपल्बध भएको छ ।
(कोरोना संक्रमित भएका देशवासी सबैको मनोबल बढाउन हेतु आफ्नो नाम उपमेयरले स्वयंले आफ्नो नाम प्रकाशित गर्न अनुमति दिनु भएको हो । )

Leave a Reply